शिवशंकर माबि रुपालीगाडले मनायो ४७ औं बार्षिकोत्सव

पदम जोरा जोगबुडा-डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ५ रुपालीगाडमा रहेको शिवशंकर माद्यमिक विद्यालयले आफ्नो ४७ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस भव्यताका साथ मनाएको छ । शनिवार अर्थात जेठ ५ गते विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रशाद पन्तको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष हेमराज चटौतको प्रमुख आतिथ्यतामा समारोह मनाइएको…

एमाले परशुरामको अधिवेशन सरगर्मि वढ्योः सदस्यता नविकरण सुरु

पदम जोरा जोगबुडा-नेपाल कम्युनिस्ट पार्टी एमाले परशुरामको दोस्रो नगर अधिवेशनको सरगर्मि बढेको छ । केन्द्र र जिल्लाको सर्कुलर अनुसार जेठ १९ गते दोस्रो नगर अधिवेशन हुने नगर अध्यक्ष ओमप्रकाश जोशीले वताए । सबै वडाका प्रतिनिधिहरुले नगर अध्यक्ष चुन्नु पर्ने पार्टीको विधान अनुसार अहिले बाह्रै वडामा प्रतिनिधि छनौट र सदस्यता नविकरण सुरु भइ…

समाज

ब्लड क्यान्सर संक्रमित ललित बचाउन अभियान

जोगबुडा–ब्लड क्यान्सर रोगबाट संक्रमित किशोर ललित बोहरालाई बचाउन भित्रिमधेस क्षेत्रका युवाहरुले आर्थिक सहयोग संकलन अभियान थालेका छन । हाल भुवनेश्वरी नमुना मावि परिगाउँमा ५ कक्षामा अध्ययनरत ललितलाई ब्लड क्यान्सरको…

अर्थतन्त्र

ग्लोवल आई.एम.ई.बैँक डडेल्धुुरा शाखाको अभिमुखीकरण कार्यक्रम सम्पन्न

डडेल्धुराग्लोवल आ.एम.ई.बैँक डडेल्धुरा शाखाको आयोजनामा डडेल्धुरा सदरमुकाममा वित्तिय साक्षरता र डिजिटल बैँकिंग सम्बन्धि अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला सदरमुकाम स्थित निर्माण व्यवसायी संघको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पर्यटन

मनाेरञ्जन